site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको अध्यक्षको जिम्मेवारी भन्सार विभागका महानिर्देशक पौडेललाई
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई दिएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेको अध्यक्ष रहेका भुपाल बराललाई फिर्ता बोलाएर पौडेललाई जिम्मेवारी दिएका हुन् ।

बराल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालभन्दा पहिले चक्र बुढा नेप्सेको अध्यक्ष थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu