देश
काठमाडौं । पोर्चुगलको राजदूतमा सनिल नेपाल अनुमोदित भएका छन् ।
शुक्रबारको संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा नेपाललाई सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो ।
राजदूतमा सर्वसम्मतिले अनुमोदन गरिएको ज्येष्ठताको आधारमा सभापतित्व गरिरहेका समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १७:३२
प्रतिक्रिया दिनुहोस्