site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पक्राउ पुर्जीको विरोधमा विप्लव आन्दोलित
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको विरोधमा आन्दोलन गर्ने भएको छ ।

अदालतबाट सो पार्टीका महासचिव ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी गरिएको छ ।

आन्दोलनअन्तर्गत मंगलबार मसाल जुलुस, बुधबार न्यायाधीशको पुतला दहन र आउँदो बिहीबार देशव्यापी प्रदर्शन गरिने विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro