site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

कमल गाउँपालिका–४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कराइ र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोलाकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro