site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा 
SkywellSkywell

काठमाडौं । माइतीघर मण्डला र राष्ट्रपति कार्यालय आसपास निषेधाज्ञाविरुद्ध सर्वोच्च अदालतमा परेका रिट आज न्यायाधरीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ । 

गत मंगलबार अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद शिलवालले छुट्टाछुट्टै दायर गरेका रिट बुधबार र बिहीबार हेर्न नभ्याइनेमा परेका थिए । बुधबार नहकुल सुवेदीको इजलासमा र बिहीबार डा. मनोजकुमार ढुंगानाको इजलासमा परेका थिए । 

KFC Island Ad
NIC Asia

बुधबार १६ औं नम्बरमा परेका रिट बिहीबार २८औं नम्बरमा परेका थिए । शुक्रबार भने न्यायाधीश भट्टराईको इजलासको २२औं नम्बरमा रिट परेका छन् । अधिवक्ताद्वय भद्रप्रसाद नेपाल र प्रेमप्रसाद शिलवालले निषेधाज्ञा लगाउने आदेश गैरसंवैधानिक भएको भन्दै खारेजीको माग गर्दै रिट दायर गरेका थिए । 

जिल्ला प्रशासन कार्यालयले मंसिर–७ मा व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले एकसाथ आन्दोलनको घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ३० दिनसम्म राष्ट्रपति कार्यालय तथा माइतीघर मण्डला आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । 

Royal Enfield Island Ad

सर्वोच्च अदालतले यसअघि नै ओली नेतृत्वको नेकपाको सरकारका समयमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुनेगरी फैसला गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro