site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण लेबनानमा इजरायली आक्रमणमा दुई पत्रकार र सर्वसाधारण मारिए
तस्बिर : एपी ।

काठमाडौं । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा परी दुई पत्रकार र नागरिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय टेलिभिजन च्यानल अल–मायादीनका रिपोर्टर फराह ओमार र सोही च्यानलमा काम गर्ने फोटोग्राफर रबिह अल–मामारी दक्षिणी लेबनानमा घटना ‘कभर’ गर्दै गर्दा मारिएको पुष्टि गरिएको हो । दुई इजरायली ड्रोनले उनीहरूमाथि आक्रमण गरेको बताइएको छ ।

यसैबीच, दक्षिणी गाउँ काफ्र किलास्थित घरमा इजरायली तोपको गोली लागेर ८० वर्षीया लाइका सरहानको मृत्यु भएको छ । उनकी नातिनी घाइते भएकी छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro