देश
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो ।
“काठमाडौं आसपासमा भूकम्प गएको छ । तर, कहाँ हो र कति म्याग्निच्युटको हो भनेर मापन गर्न बाँकी छ । काठमाडौं आसपास केन्द्र भएकाले काठमाडौं र आसपासका धेरैले महसुस गर्नु भएको छ,” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बाह्रखरीसँग भन्यो ।
थप विवरण केही समयमा ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० ०१:२४
प्रतिक्रिया दिनुहोस्