site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी र अजरबैजानको आईडीडीबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको एसियाली इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) र अजरबैजानको एडीए युनिभर्सिटीको इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड डिप्लोमेसी (आईडीडी)बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा एआईडीआईएका संस्थापक सुनील केसी र आईडीडीका निर्देशक डा. फारिज इस्माइलजादेले हस्ताक्षर गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार भएको सम्झौता दुई संस्थाबीच सहयोग र पारस्परिक विकासमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

सम्झौताले शैक्षिक र कूटनीतिक पहल अभिवृद्धि गर्नेलगायत विभिन्न किसिमका सहकार्यको विषय समेटेको छ ।

Global Ime bank

अजरबैजानको विदेश मामिला मन्त्रालयअन्तर्गत रहेको एडीए विश्वविद्यालय स्थापित भएको हो । यो विश्वविद्यालयअन्तर्गत आईडीडी सन् २०२२ मा स्थापित भएको हो ।

काठमाडौंमा आधारित विदेश नीति थिंकट्यांक एआईडीआईएले आफूलाई स्वतन्त्र र निष्पक्ष संस्थाको रूपमा दाबी गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय