site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी र अजरबैजानको आईडीडीबीच सम्झौता
SkywellSkywell

काठमाडौं । नेपालको एसियाली इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) र अजरबैजानको एडीए युनिभर्सिटीको इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड डिप्लोमेसी (आईडीडी)बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा एआईडीआईएका संस्थापक सुनील केसी र आईडीडीका निर्देशक डा. फारिज इस्माइलजादेले हस्ताक्षर गरेका छन् ।

KFC Island Ad
NIC Asia

बुधबार भएको सम्झौता दुई संस्थाबीच सहयोग र पारस्परिक विकासमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

सम्झौताले शैक्षिक र कूटनीतिक पहल अभिवृद्धि गर्नेलगायत विभिन्न किसिमका सहकार्यको विषय समेटेको छ ।

Royal Enfield Island Ad

अजरबैजानको विदेश मामिला मन्त्रालयअन्तर्गत रहेको एडीए विश्वविद्यालय स्थापित भएको हो । यो विश्वविद्यालयअन्तर्गत आईडीडी सन् २०२२ मा स्थापित भएको हो ।

काठमाडौंमा आधारित विदेश नीति थिंकट्यांक एआईडीआईएले आफूलाई स्वतन्त्र र निष्पक्ष संस्थाको रूपमा दाबी गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro