site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्चको न्यायाधीशमा ६ जना सिफारिस, कानुन व्यवसायीबाट पोखरेल र ढकाल 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफरिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका चार र दुई अधिवक्ताको नाम सिफारिस गरेको हो ।

न्याय परिषद् स्रोतका अनुसार कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन् ।

त्यसबाहेकका चारजना भने उच्च अदालतका न्यायाधीशहरू हुन् । जसमा महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिद मुसलमान रहेका छन् ।

सर्वोच्चमा सात न्यायाधीशको पद रिक्त भए पनि ६ जनाको नाम मात्र सिफारिस भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro