site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप फाइनल चलिरहँदा ‘फ्री प्यालेस्टाइन’ लेखेको टिसर्ट लगाएर दर्शक मैदान प्रवेश गरेपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको बिहीबार भइरहेको भारत र अष्ट्रेलियाबीचको फाइनल खेलमा अचानक एक दर्शक मैदान प्रवेश गरे । मैदानमा प्रवश गरेका ती दर्शकले लगाएको टिसर्टमा लेखिएको थियो– फ्री प्यालेस्टाइन ।

हातमा झन्डा समेत लिएर खेल चलिरहेका बेला मैदानमा छिरेका ती दर्शक भारतीय ब्याटर विराट कोहलीको नजिक पुगेका थिए । मैदान प्रवेश गरेको केही क्षणमा सुरक्षाकर्मीले उनलाई समातेका थिए र मैदान बाहिर निकालेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेल चलिरहँदा दर्शक मैदानमा प्रवेश गर्नुलाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ । सामाजिक सञ्जालमा क्रिकेटका धेरै फ्यानले सुरक्षा व्यवस्था राम्रो नभएको भन्दै आयोजकको आलोचना गरेका छन् ।

Palestine-birat-1700393647.jpg

Global Ime bank

Palestine-birat1-1700393647.jpg

Palestine-birat2-1700393647.jpg

Palestine1-1700393646.jpg

Palestine-1700393646.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement