site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्प पीडितका लागि दाताबाट आयो झन्डै ६ करोड रुपैयाँ, कसले कति दिए ?

काठमाडौं । जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा झन्डै ६ करोड रुपैयाँ जम्मा भएको छ ।

कार्तिक १८ गतेयता विभिन्न दाताहरूले भूकम्प प्रभावितका लागि कोषमा पाँच करोड ९५ लाख रुपैयाँ रकम जम्मा गरेका हुन् ।

Argakhachi Cement Island Ad

कसले कति जम्मा गरे ?

press_release_07_22_page-0001-1699452263.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्