site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एटीएम फोर्ने क्रममा एक भारतीय पक्राउ
Sarbottam CementSarbottam Cement

पोखरा । नबिल बैंकको एटीएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् ।

पोखरा ८ सभागृहमा रहेको एटीएम फोड्न लाग्दा प्रहरीले बबी ठाकुरलाई पक्रेको हो । पोखरा नयाँबजारमा सैलुन पसल चलाउने ठाकुर भारतीय नागरिक हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंचीलगायत बरामद भएको छ ।

उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय