site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेशले काजका कर्मचारी धमाधम फिर्ता गरेपछि स्वास्थ्य मन्त्रालयलाई तनाब
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यतिखेर काज फिर्ता भएका कर्मचारीको संख्या बढेको छ । वाग्मती प्रदेशबाट सरकारले काज फिर्ता पठाएका ३६ मध्ये अधिकांश कर्मचारी यतिखेर पदस्थापन/रिक्त दरबन्दी खोज्दै संघीय मन्त्रालय आइपुगेका छन् ।

कतिपय कर्मचारीको हाजिरी गरेर घाम ताप्ने दैनिकी बनेको छ भने कतिले हाजिर गर्न समेत पाएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज ३० गते मुख्यमन्त्री स्तरीय निर्णय गर्दै ३६ जना काजका कर्मचारी फिर्ता पठाएको थियो ।

यसबीचमा दसैँ बिदा परेकाले त्यसपछि भने उनीहरू रिक्त दरबन्दी खोज्दै मन्त्रालय आइपुगेका छन् । मन्त्रालयमा हाजिरी गराइए पनि तत्काल उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख तुलसीनाथ गौतम बताउँछन् ।

Global Ime bank

मन्त्रालयले गत जेठ २५ गते सबै स्थानीय तहहरूलाई परिपत्र गर्दै समायोजनका क्रममा काजमा रहेका कर्मचारीलाई साउन १ गतेदेखि अनिवार्य फिर्ता हुन निर्देशन दिएको थियो । 

वाग्मती सरकारले सोही पत्रका आधारमा काज फिर्ता गरिएको व्यहोराको पत्र कर्मचारीलाई दिएको छ । 

health-1699426782.jpg

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय