site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लिबियाद्वारा ६०० गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ ।

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै कानुनी प्रक्रियाबिना लिबिया प्रवेश गरेका इजिप्टियन नागरिकलाई देश निकाला गरेको एक अधिकारीले बताए । लिबियामा इजिप्टको दूतावासको समन्वयमा आप्रवासीहरूलाई ओभरल्यान्ड पठाइएको थियो ।

२०२१ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताको कारण धेरै आप्रवासीहरू, अफ्रिकीहरू लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसेका थिए । 

Global Ime bank

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम)का अनुसार लिबियाले यस वर्षको मेदेखि जुनसम्म सात लाखभन्दा बढी अवैध आप्रवासीलाई सम्बोधन गरेको थियो । जसमध्ये ७९ प्रतिशत पुरुष, ११ प्रतिशत महिला र १० प्रतिशत बालबालिका रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय