site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लिबियाद्वारा ६०० गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला

काठमाडौं । लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ ।

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुनै कानुनी प्रक्रियाबिना लिबिया प्रवेश गरेका इजिप्टियन नागरिकलाई देश निकाला गरेको एक अधिकारीले बताए । लिबियामा इजिप्टको दूतावासको समन्वयमा आप्रवासीहरूलाई ओभरल्यान्ड पठाइएको थियो ।

२०२१ मा दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा असुरक्षा र अराजकताको कारण धेरै आप्रवासीहरू, अफ्रिकीहरू लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसेका थिए । 

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम)का अनुसार लिबियाले यस वर्षको मेदेखि जुनसम्म सात लाखभन्दा बढी अवैध आप्रवासीलाई सम्बोधन गरेको थियो । जसमध्ये ७९ प्रतिशत पुरुष, ११ प्रतिशत महिला र १० प्रतिशत बालबालिका रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro