अर्थ व्यवसाय
काठमाडौं । विशाल ग्रुप अन्तर्गतको भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ ।
भीजीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषलाई २१ लाख दिने निर्णय गरेको छ ।
साथै फाउन्डेसनले भूकम्पबाट पश्चिम नेपालको जाजरकोट तथा रुकुममा पुगेको मानवीय तथा संरचनागत क्षतिले दुख व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८० १७:३७
प्रतिक्रिया दिनुहोस्