site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पानीको अभावमा समुद्रको सहारा लिँदै गाजावासी
SkywellSkywell

काठमाडौं । हमास–इजरायल द्वन्द्व चर्कंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव छ । तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिएका छन् ।

गाजा निवासी ओम ओसामाले बिजुली, ग्यास, खानेकुरा र पिउने पानी समेत नभएको बताए ।

KFC Island Ad
NIC Asia

गाजामा केही नभएको र यो क्षेत्र घेराबन्दी र घातक युद्धबाट पीडित रहेको त्यहाँबाट विस्थापित व्यक्ति सइद महमूदले बताए । घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्यलाई मारिरहेको उनको भनाइ छ ।

अर्का एक विस्थापितले पानी पिउन समेत नपाएर कहिले मर्नुपर्ने भन्ने यकिन नरहेको बताए । खानेकुरा नपाउनु ठूलो कुरा नभएको भन्दै उनले पानी समेत पिउन नपाएको दुखेसो गरे । उनले पानीका निम्ति समुद्र एक मात्र विकल्प भएको बताए ।

Royal Enfield Island Ad

पानीका निम्ति समुद्र धाउनुपरेको र त्यहीँ बस्ने गरेको उनले उल्लेख गरे । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro