बाह्रखरी फोटो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनल नेपाल र ओमानबीच जारी छ ।
जारी खेलमा नेपालका कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतकप्रेरित नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
फाइलन खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको छ ।
तस्बिरहरू हेर्नोस्
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्