देश
काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यालय स्वास्थ्य सेवा विभाग टेकुबाट सरेको छ ।
बोर्ड बबरमहलस्थित औषधि लिमिटेडसँगैको यसअघि सरकारी वकिलको कार्यालय भएको भवनमा सरेको हो ।
बबरमहलमा व्यवस्थापन कार्य भइरहेको र केही दिनदेखि नै सेवा प्रवाह सुरु गरिने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्