site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भूकम्पमा मृत्यु भएकाका परिवारलाई दुई लाख दिने सरकारको निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“तत्काललाई प्रतिमृतक परिवारलाई दुई लाख राहत उपलब्ध गराउने निर्णय भएको छ,” उनले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जाजरकोटबाट पुनर्निर्माण कार्य अघि बढाउने निर्णय पनि सरकारले गरेको छ । भूकम्पपीडितलाई अस्थायी बसोबासका निम्ति टहरा बनाउने निर्णय गरिएको उनले जानकारी दिइन् ।

राहत र उद्धार सामग्री जिल्लाहरूमा मौज्जात राख्ने निर्णय समेत गरिएको उनले बताइन् ।

Global Ime bank

उक्त भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !