site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद पौडेलले विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सरकारको विपद् कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । कर्णाली प्रदेशका भूकम्पपीडितको सहयोगका लागि उक्त रकम जम्मा गर्ने घोषणा गरेका हुन् । 

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । 

आइतबार सामाजिक सञ्जालमार्फत उनले सहयोग घोषणा गर्दै विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनर्स्थापनाका लागि राहत तथा सहयोगका लागि सबैसँग अनुरोध पनि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro