बाह्रखरी फोटो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १२:५९
प्रतिक्रिया दिनुहोस्