site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो ।

भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा यो उल्लेख्य वृद्धि हो । यो सन् २०२१ को मेयताकै उच्चस्तर हो ।

ग्रामीण क्षेत्र यसबाट बढी प्रभावित भएका छन् । अक्टोबरमा ग्रामीण बेरोजगारी दर १०.८२ प्रतिशत पुगेको छ । पाँच वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro