site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी मनाइयो महानवमी (तस्बिरहरू)

काठमाडौं । बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइएको छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइएको छ ।

महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।

आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गरिएको छ । 

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दसैँघरलगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाइएको छ । 

sunilpradhan_nawami_12khariphotos-69-1698039699.jpg

sunilpradhan_nawami_12khariphotos-71-1698039697.jpg

sunilpradhan_nawami_12khariphotos-66-1698039696.jpg

 

sunilpradhan_nawami_12khariphotos-76-1698039690.jpg

sunilpradhan_nawami_12khariphotos-72-1698039691.jpg

sunilpradhan_nawami_12khariphotos-77-1698039692.jpg

sunilpradhan_nawami_12khariphotos-75-1698039694.jpg

sunilpradhan_nawami_12khariphotos-63-1698039688.jpg

sunilpradhan_nawami_12khariphotos-68-1698039687.jpg

sunilpradhan_nawami_12khariphotos-64-1698039686.jpg

sunilpradhan_nawami_12khariphotos-73-1698039685.jpg

 

sunilpradhan_nawami_12khariphotos-74-1698039684.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro