site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी मनाइयो महानवमी (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । बडादसैँको आज नवौं तथा अन्तिम दिन, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइएको छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइएको छ ।

महानवमीका अवसरमा आज दसैँघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ ।

आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गरिएको छ । 

KFC Island Ad
NIC Asia

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि वर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दसैँघरलगायत कतिपय समुदायले महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाइएको छ । 

sunilpradhan_nawami_12khariphotos-69-1698039699.jpg

Royal Enfield Island Ad

sunilpradhan_nawami_12khariphotos-71-1698039697.jpg

sunilpradhan_nawami_12khariphotos-66-1698039696.jpg

 

sunilpradhan_nawami_12khariphotos-76-1698039690.jpg

sunilpradhan_nawami_12khariphotos-72-1698039691.jpg

sunilpradhan_nawami_12khariphotos-77-1698039692.jpg

sunilpradhan_nawami_12khariphotos-75-1698039694.jpg

sunilpradhan_nawami_12khariphotos-63-1698039688.jpg

sunilpradhan_nawami_12khariphotos-68-1698039687.jpg

sunilpradhan_nawami_12khariphotos-64-1698039686.jpg

sunilpradhan_nawami_12khariphotos-73-1698039685.jpg

 

sunilpradhan_nawami_12khariphotos-74-1698039684.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro