site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा दुर्घटनाग्रस्त पुराना जहाजबाट ५८० वटा अवशेष फेला
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको नेसनल कल्चरल हेरिटेज एडमिनिस्ट्रेसनले बिहीबार दक्षिण चीन सागरमा दुई वटा दुर्घटनाग्रस्त पुरातन जहाजबाट ५८० भन्दा बढी अवेशष फेला पारेको छ ।

पुराना जहाजको भग्नावशेष खोज्ने क्रममा अवशेष फेला परेका हुन् । समुन्द्रमा दुर्घटना भएका पुराना जहाजबाट चिनियाँ भाँडाकुँडा, काठ लगायतका अवेशषहरू फेला परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसले चिनियाँ पुर्खाहरूको व्यवसायलाई प्रस्ट्याएको अनुसन्धानकर्ताहरूको बताएका छन् । दक्षिण चीन सागरमा व्यापार गरेको प्रमाण भएको चीनले बताएको छ । 

मिङ राजवंश (१३६८–१६४४) का दुई जहाज दुर्घटना भएको थियो । करिब १५ सय मिटर तल यो अवेशषहरू फेला परेका हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय