site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा दुर्घटनाग्रस्त पुराना जहाजबाट ५८० वटा अवशेष फेला
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चीनको नेसनल कल्चरल हेरिटेज एडमिनिस्ट्रेसनले बिहीबार दक्षिण चीन सागरमा दुई वटा दुर्घटनाग्रस्त पुरातन जहाजबाट ५८० भन्दा बढी अवेशष फेला पारेको छ ।

पुराना जहाजको भग्नावशेष खोज्ने क्रममा अवशेष फेला परेका हुन् । समुन्द्रमा दुर्घटना भएका पुराना जहाजबाट चिनियाँ भाँडाकुँडा, काठ लगायतका अवेशषहरू फेला परेका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसले चिनियाँ पुर्खाहरूको व्यवसायलाई प्रस्ट्याएको अनुसन्धानकर्ताहरूको बताएका छन् । दक्षिण चीन सागरमा व्यापार गरेको प्रमाण भएको चीनले बताएको छ । 

मिङ राजवंश (१३६८–१६४४) का दुई जहाज दुर्घटना भएको थियो । करिब १५ सय मिटर तल यो अवेशषहरू फेला परेका हुन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ११:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro