site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निसानले चार विजेतालाई इंग्ल्यान्ड र पाकिस्तानबीच खेल हेर्न टिकट दिने

काठमाडौं । निसानले चार विजेतालाई इंग्ल्यान्ड र पाकिस्तानबीचको खेलको टिकट उपहार दिने भएको छ । निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकलाई लक्की ड्रमा सहभागी गराइनेछ ।

उक्त खेल ११ नोभेम्बर २०२३ मा कोलकातामा हुने तय भएको छ ।

“अति रोमाञ्चक खेलकुदको उत्सव क्रिकेट विश्वकप र आईसीसीसँगको साझेदारीलाई निरन्तरता दिन हामीले विशेष गरी क्रिकेट फ्यान भएका हाम्रा निसान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका छौँ,” पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमारले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro