site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण
SkywellSkywell

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डच इन्टरप्रिन्युरियल डेभलपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । 

बैंकलाई हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारका लागि बैंकले २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको हो ।

KFC Island Ad
NIC Asia

बैंक र एफएमओबीचको साझेदारीमा १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटीभमा केन्द्रित रही वित्तीय कारोबार गर्न र बाँकी रकम एसएमई विकास र प्रवर्द्धनका लागि प्राप्त भएको जानकारी दिइएको छ ।

बैंकले हाल देशभरी २०१ शाखा र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro