site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजामा पानी ‘जीवन र मरणको सवाल’
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको राहत एवं कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)ले शनिबार २० लाखभन्दा बढी मानिस पानीको जोखिममा रहेको बताएको हो ।

“यो जीवन र मरणको विषय बनेको छ । यो अत्यावश्यक छः बीस लाख मानिसहरूलाई पानी उपलब्ध गराउनको लागि अब गाजामा इन्धन पुर्‍याउन आवश्यक छ,” यूएनआरडब्ल्यूएका आयुक्त फिलिप लाजारिनीले भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एजेन्सीका अनुसार पछिल्लो एक सातामा गाजामा कुनै पनि मानवीय सहायताको आपूर्ति हुन दिइएको छैन ।

इजरायलले गत बुधबारदेखि गाजामा बिजुली निर्यात रोक्दा पानीको आपूर्तिलाई असर गरेको छ ।

Global Ime bank

“हामीले अब गाजामा इन्धन ल्याउनु पर्छ । मानिसहरूका लागि सुरक्षित पिउने पानीको लागि इन्धन एक मात्र माध्यम हो । होइन भने, मानिसहरू गम्भीर डिहाइड्रेसनले मर्न थाल्छन् । तीमध्ये साना बालबालिका, वृद्ध र महिला समेत हुनेछन् । पानी अहिले अन्तिम जीवन रेखा हो । म अब मानवीय सहायतामा घेराबन्दी हटाउन अपिल गर्दछु,” लाजारिनीले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement