site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा पानी ‘जीवन र मरणको सवाल’
SkywellSkywell

काठमाडौं । प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको राहत एवं कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)ले शनिबार २० लाखभन्दा बढी मानिस पानीको जोखिममा रहेको बताएको हो ।

“यो जीवन र मरणको विषय बनेको छ । यो अत्यावश्यक छः बीस लाख मानिसहरूलाई पानी उपलब्ध गराउनको लागि अब गाजामा इन्धन पुर्‍याउन आवश्यक छ,” यूएनआरडब्ल्यूएका आयुक्त फिलिप लाजारिनीले भनेका छन् ।

KFC Island Ad
NIC Asia

एजेन्सीका अनुसार पछिल्लो एक सातामा गाजामा कुनै पनि मानवीय सहायताको आपूर्ति हुन दिइएको छैन ।

इजरायलले गत बुधबारदेखि गाजामा बिजुली निर्यात रोक्दा पानीको आपूर्तिलाई असर गरेको छ ।

Royal Enfield Island Ad

“हामीले अब गाजामा इन्धन ल्याउनु पर्छ । मानिसहरूका लागि सुरक्षित पिउने पानीको लागि इन्धन एक मात्र माध्यम हो । होइन भने, मानिसहरू गम्भीर डिहाइड्रेसनले मर्न थाल्छन् । तीमध्ये साना बालबालिका, वृद्ध र महिला समेत हुनेछन् । पानी अहिले अन्तिम जीवन रेखा हो । म अब मानवीय सहायतामा घेराबन्दी हटाउन अपिल गर्दछु,” लाजारिनीले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro