राजनीति
काठमाडौं । पार्टीको निर्देशन र गठबन्धनको निर्णयविपरीत शेखर कोइराला समूहले कोसी प्रदेशमा केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।
उनको समर्थनमा कांग्रेसका आठजनाले हस्ताक्षर गरेका छन् । उनलाई एमालेका ३९ सांसदको साथ छ ।
शेखर समूहका नेता शमशेर राईले कांग्रेसबाट कार्कीसहित शमशेर राई, रामकुमार खत्री, गोविन्द गिरी, मानबहादुर लिम्बु, लिला राई, इन्दिरा थापा, सुनिता गुरुङ एक ठाउँमा रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १८:०७
प्रतिक्रिया दिनुहोस्