राजनीति

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । सम्पति शुद्धीकरण (मनि लाउण्डरिङ) तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।
कानुन न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उपसमितिले प्रतिवेदन बुझाएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com