site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेनाको ट्रकको ठक्करबाट राष्ट्रियसभा गृहअगाडि एक युवतीको मृत्यु

काठमाडौं । नेपाली सेनाको ट्रकको ठक्कटरबाट एक युवतीको मृत्यु भएको छ । बिहीबार साँझ सेनाकोे प्रदेश–३–०१–००१ ग ३७०५ नम्बरको ट्रकले राष्ट्रियसभा गृहअगाडि बा प्रदेश ०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ताहाचल बस्ने ३१ वर्षीया आकृति शर्माको मृत्यु भएको हो । 

रन्तपार्कबाट भद्रकालीतर्फ आउँदै गरेको ट्रकले राष्ट्रिय सभागृहबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

ट्रक सेनाका कर्मचारी मोहम्मद नुरेन देवानले चलाएका थिए  । गाडी चालकलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro