site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिवचन्द्र कुशवाह एमालेमा प्रवेश 

काठमाडौं । बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा जनमत पार्टीबाट उमेदवार बनेका शिवचन्द्र कुशवाह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरे ।

गएको वैशाख १० गतेको उपनिर्वाचनअघि उनी नेकपा (माओवादी केन्द्र)का नेता थिए । कुशवाहसँगै ६१ जना एमालेमा प्रवेश गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro