राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभा बैठकमा अमेरिका र चीन भ्रमणसहितका विषयमा जानकारी गराएका छन् ।
उनले आजै बसेको मन्त्रिपरिषद्को बैठकबाट गरिएको निर्णय पनि जानकारी गराए । यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ पढ्नोस्–
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १४:४१
प्रतिक्रिया दिनुहोस्