site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वन्यायाधीशको नेतृत्वमा आयोग बन्ने, कार्यावधि तीन महिना 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार । फाइल तस्बिर ।

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि तीन सदस्यीय समिति बनाइने भएको छ । आइतबार बालुवाटारमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकमा समिति बनाउने सहमति भएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा आयोग बनाउने सहमति भएको छ । आयोगको समयावधि तीन महिना रहने नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोगका सदस्यहरूबारे निर्णय गरिने नेकपा (माओवादी केन्द्र) सचेतक हितराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार, आजै बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिका र चीन भ्रमणसहितको विषयमा बोल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro