site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार', भुपाजित राईले जिते एक लाख
Ghorahi CementGhorahi Cement

काठमाडौं । डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाअन्तर्गत ७१९०६२१७२८७ कास आईडीका ग्राहक भुपाजित राईले एक लाख रुपैयाँ जितेका छन् । २०८० असोज ८ गते सोमबार भएको लक्की ड्रमार्फत रानिवास भोजपुरका राईले एक लाख रुपैयाँ जितेको कम्पनीले बताएको हो ।

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको थियो ।

Agni Group

असोज १ गतेदेखि निश्चित अवधिका लािग सुरु भएको योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्रमार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटीझैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्ने र नगद १० लाख रुपैयाँ, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैँ जीवनशैलीको अनुभव पनि गर्न पाउने कम्पनीले बताएको छ । अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Global Ime bank

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेस, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टीभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu