बाह्रखरी फोटो
-1695801621.jpg)
काठमाडौं । काठमाडौंको हनुमानढोकामा बुधबार सामूहिक कुमारी पूजा गरिएको छ । रातो पहिरन लगाएर कुमारीको भेषमा बालिकाहरू बिहानै कुमारी पूजा गर्न हनुमानढोका आएका थिए ।
नेवार समुदायमा प्रायः जस्तो आठ वर्षसम्मका बालिकालाई कुमारी देवी स्वरूप पूजा गरिन्छ । नेवारी परम्पराअनुसार कुमारी पूजा गर्नाले बालिका स्वास्थ्य रहने, समृद्धि प्राप्त हुने साथै सुख हुने धार्मिक विश्वास रहेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १३:५०
प्रतिक्रिया दिनुहोस्