site stats
बाह्रखरी :: Baahrakhari
देश
रूपन्देहीमा करेन्ट लागेर वृद्धको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । रूपन्देहीमा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–११, ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मीको शुक्रबार बिहान मृत्यु भएको हो । 

आफ्नै गोठमा काम गर्ने क्रममा विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्