site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
साहित्यकार पहाडीलाई भूगोल साहित्य पुरस्कार घोषणा

काठमाडौं । ‘भुगोल साहित्य समाज’ले २०८० सालको ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ गजलकार एवम् अनुवादक रामबहादुर पहाडीलाई प्रदान गर्ने भएको छ ।

गत वर्षदेखि प्रदान गर्न सुरु भएको यो पुरुस्कार पहिलोपटक इतिहासकार एवम् प्रशिद्ध नियात्राकार देवीचन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । 
संस्थाका आजीवन सदस्य एवम् कार्यसमिति सदस्य ओम आचार्यले स्थापना गरेको उक्त पुरस्कारकासाथ नगद राशी २५ हजार २५ रुपैयाँ प्रदान गरिन्छ । 

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार समर्पण गर्ने जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro