site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भित्र कतै दुखेपछि’ सार्वजनिक 

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठानले साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तककृति ‘भित्र कतै दुखेपछि’ सार्वजनिक गरेको छ । साहित्यकार यादव खरेलले श्रेष्ठको मुक्तककृति लोकार्पण गरेका हुन् । 

कृति लोकार्पण कार्यक्रममा रामकाजी कोने, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, विष्णुबहादुर सिंह, यादव भट्टराई लगायतले बोलेका थिए । 

सोही अवसरमा स्रष्टाहरू कोने, पौडेल, श्रेष्ठ, भट्टराईसहित दिव्य गिरी, रुद्र ज्ञवाली, किशोर पहाडी, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, अनुराधा ढकाल, पार्वती भट्ट, निर्मलरमण पराजुली, विजयध्वज थापा लगायतले मुक्तक वाचन गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro