site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पत्नी पौडेलद्वारा पशुपति दर्शन 
Tiktok banner adTiktok banner ad

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलले परिवारसहित पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी छन् ।

Sabita-Paudel-1695050234.jpg

हिन्दु परम्परा तथा संस्कतिअनुसार नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन तथा पूजा अर्चना गरेकी हुन् ।

Teej-1695049548.jpg

सो अवसरमा छोरीहरू शर्मिला र अवज्ञा पौडेललगायत परिवारका अन्य सदस्यको पनि सहभागिता थियो । 

Pre-Teej-1695049547.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro