राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य हरि पराजुलीलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ ।
अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको उल्लेख छ ।
त्यस्तै, भदौ १८ देखि २२ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीमा २१ जना सदस्य मनोनीत पनि गरेको छ ।
यी हुन् थपिएका केन्द्रीय सदस्यहरू
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८० १५:५४
प्रतिक्रिया दिनुहोस्