site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सिट्रोनको फेस्टिभ स्किम, गाडी किन्दा विशेष अफर

काठमाडौं । नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ ।

यसअन्तर्गत नाडा अटो सोमा सिट्रोनका गाडी बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैँयासम्मको आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

Dabur Nepal
NIC Asia

भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा कम्पनीले आफ्नो फेस्टिभ स्किम पनि सार्वजनिक गरेको बताएको छ ।

यो स्किमअन्तर्गत सिट्रोन सी३ किन्न चाहने ग्राहकहरूले आकर्षक नगद छुटका साथै निःशुल्क बिमा र निःशुल्क करको सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सिट्रोनको विद्युतीय गाडी ई सी३ खरिद गर्न चाहने ग्राहकवर्गहरूले पनि निःशुल्क बिमा र निःशुल्क सडक करको सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यससँगै नाडा अटो सो भरी निःशुल्क कार वासर पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro