अर्थ व्यवसाय
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत कारोबार दिनकै मूल्यमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन पनि तोलामा एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १२:०६
प्रतिक्रिया दिनुहोस्