site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामान्य अंकले बढ्यो नेप्से
SkywellSkywell

काठमाडौं । सेयर बजार कारोबार मापक नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ । नेप्से ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ ।

२७० धितोपत्रका ३४ लाख ३२ हजार २६७ कित्ता सेयर एक अर्ब नौ करोड ९१ लाख ३९ हजार ६९७ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले बढेर ३७७.७१ को विन्दुमा पुगेको छ ।

१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । फाइनान्स उपसमूहको समूहगत सूचक भने ०.०२ प्रतिशतले घटेको छ ।

थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको छ । लिबेर्टी इनर्जी कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ अंकले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu