site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनमा एक किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर
नेपालको दृश्य । फाइल तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु सहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न सुरु गरिएको छ । नाओमाहु चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो सहर हो ।

सो क्षेत्रमा सन् २००१ देखि खरबुजा खेती थालिएको थियो । पछिल्ला वर्षहरूमा आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ ।

किसान यु मिङलिङले यो वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६.६७ हेक्टरभन्दा बढी क्षेत्रफल खेती गरिएको बताए । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यो वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने उनले सुनाए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro