site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चीनमा एक किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर
नेपालको दृश्य । फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु सहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न सुरु गरिएको छ । नाओमाहु चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो सहर हो ।

सो क्षेत्रमा सन् २००१ देखि खरबुजा खेती थालिएको थियो । पछिल्ला वर्षहरूमा आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ ।

किसान यु मिङलिङले यो वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६.६७ हेक्टरभन्दा बढी क्षेत्रफल खेती गरिएको बताए । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यो वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने उनले सुनाए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu