site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं । म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय राष्ट्रिय टोलीका घोषणा गरेका हुन् ।

नेपालले म्यानमारसँग भदौ २२ र २५ गते उसैको भूमिमा मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।

Dabur Nepal
NIC Asia

नेपाली टिम :

गोलरकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

रक्षक : सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा

मिडफिल्डर : एरिक बिष्ट, सन्दीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सभ राई, क्रितिशरत्न छुन्जु

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, जिलेस्पीजंग कार्की, दीनेश हेन्जङ, हिसुब थपलिया

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro