site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई गगनको चेतावनी– सदनको अवमूल्यन भयो, अब सामना गर्न तयार रहनू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सांसद र सदनलाई अवमूल्यन गरेको आरोप लगाएका छन् । 

मंगलबार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा थापाले सरकारलाई जे गरे पनि हुन्छ भन्ने लागेको जिकिर गरे । उनले अब नयाँ ढंगले प्रस्तुत हुने र त्यसलाई सामना गर्न तयार रहन चेतावनी पनि दिए । 

“संसद्लाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ । सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro