site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा आचरण सुधार नगर्ने हजारौँलाई दण्ड
Sarbottam CementSarbottam Cement

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा  हजारौँलाई दण्ड दिइएको छ ।

अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार ६७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले आज जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार १५७, अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारबाही गरिएको हो ।

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाच हजार ४५७ जना र आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका ६ हजार २०० जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ । रासस रसिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय