site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । पञ्चकन्या ग्रुपले ५१औँ वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रुपले नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त रक्तदानमा ग्रुपका सञ्चालक, केन्द्रीय कार्यालय र ग्रुप अन्तर्गतका सिस्टम कर्न्सन उद्योगहरूमा कार्यरत कर्मचारी गरी ३३ जनाले रक्तदान गरेका थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यव्रmम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro