site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा गहन अध्ययन र बहसबिनै विधेयक पारित हुन्छन् : अध्यक्ष राउत
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके साउत)ले संसद्‌मा गहन अध्ययन र बहस बिनै विधेयकहरू पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू संसद् छिरेको छोटो समयमै संसद्प्रति वितृष्णा जागेको बताए । 

KFC Island Ad
NIC Asia

“सबैले संसद् ऐन, कानुन निर्माण गर्ने थलो हो भन्ने सोचेपनि बिना छलफल र अध्ययन बहुमतको आडमा ऐनहरू पारित भएको छ,” उनले भने । 

उनले अहिलेको संसदीय व्यवस्थाबाट देशलाई आवश्यक पर्ने ऐनहरू गहन र विषयवस्तुमा आधारित भएर छलफल गरी पारित गर्न कठिनाइ रहेको बताए । 

Royal Enfield Island Ad

उनले ऐन बनाउँदा कुनै एक कर्मचारीले लेख्ने र त्यो ऐन पढ्न माग्दा समेत कमजोरी पत्ता लाग्ने डरले सचिवहरूले नदिने गरेको दाबी गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro