बाह्रखरी फोटो

वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची–११, सिमखेतस्थित सडक खोलाले क्षति पुर्याएपछि हिलोको प्रवाह नगरी शुक्रबार हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बीएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी । तस्बिर : देवराज सुवेदी/रासस
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्